महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असईको शव फेला
ratopati.com · Wed Oct 14 07:21:47 GMT 2026

धनगढी । कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव फेला परेको छ। असोज २४ गते महाकालीमा बेपत्ता भएका थारूको शव पाँच दिनपछि बुधबार फेला परेको हो।
भत्किएको झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा बेपत्ता भएका उनको झोलुङ्गे पुलको तारमै अड्किएको अवस्थामा थारूको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)