मलेसियाका प्रस्तावित राजदूत खरेलविरुद्ध गम्भीर उजुरी, सांसदहरु सुनुवाई रोकेर छलफलमा
nepalsamaya.com · Wed Oct 14 07:20:44 GMT 2026

काठमाडौं- मलेसियाका लागि प्रस्तावित राजदुत चुडामणि खरेलको संसदीय सुनुवाइ रोकिएको छ।
बुधबार संसदीय समितिमा सुनुवाइका क्रममा खरेलमाथि सांसदहरुले आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठाएको र उनीविरुद्ध आएका उजुरीहरु गम्भीर प्रकृतिका भएको बताएपछि थप छलफलका लागि सुनुवाई रोकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)