मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रस्तावित राजदूत खरेलविरुद्ध जग्गा घोटाला र करोडौं ठगीको उजुरी

bishowkhabar.com · Wed Oct 14 07:22:19 GMT 2026

काठमाडौं– मलेसियाका लागि नेपाली राजदूत राजदूत चुडामणि खरेलविरुद्ध उजुरी परेको छ ।

संसदीय सुनुवाइ प्रक्रियामा सहभागी हुन लागेका प्रस्तावित राजदूत चुडामणि खरेलविरुद्ध संसदीय सुनुवाइ समिति, सिंहदरबारमा उजुरी परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)