कस्ताे व्यक्ति कसरी सुत्ने ?
farakdhar.com · Mon May 02 17:56:37 GMT 2022
खानपान तथा रहनसहन सही नहुँदा शरीरमा विभिन्न रोगले घर गर्छन् । यो त सबैलाई थाहै छ । तर, सुत्ने तरिका सही नहुँदा पनि स्वास्थ्य समस्या निम्तिन्छ भन्नेचाहिँ कमैलाई ज्ञान हुन सक्छ । कस्तो व्यक्तिलाई कस्तो सुताइ उपयुक्त हुन्छ त ? जानिराख्नुहोस् :
श्वासप्रश्वास, मुटु, ग्यास्ट्रिकलगायत समस्या भएका व्यक्तिले सुत्नेवेला विशेष ख्याल गर्नुपर्छ । घुर्नु पनि श्वासप्रश्वाससँग जोडिएको समस्या हो । घुर्ने समस्या भएका व्यक्ति उत्तानो परेर सुत्नु हुँदैन । यस्ता व्यक्ति कोल्टे परेर सुत्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)