दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन
reportersnepal.com · Wed Oct 14 07:26:41 GMT 2026

उदयपुर, २८ असोज । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ ।
त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)