मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि थप अध्ययन गर्ने निर्णय

kendrabindu.com · Wed Oct 14 07:33:15 GMT 2026

काठमाडौं । संसदीय सुनुवाई समितिले मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलका विषयमा थप अध्ययन गर्ने भएको छ ।

बुधबार समिति बैठकले प्रस्तवित राजदूत खरेलका विषयमाथि विभिन्न प्रश्न उठेपछि थप अध्ययन गरेपश्चात सुनुवाई प्रक्रिया अघि बढाउने निर्णय गरेकाे हो । बैठकमा समिति सदस्यहरुले आर्थिक चलखेल लगायतका प्रश्न उठाउँदै थप अध्ययन गर्नुपर्ने बताएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)