युट्युबर बने कान्तिपुर दैनिकका पूर्व प्रधान सम्पादक सुधीर शर्मा
techpana.com · Thu Apr 11 10:40:47 UTC 2024

काठमाडौं । कान्तिपुर दैनिकका पूर्व प्रधान सम्पादक सुधीर शर्मा युट्युबर बनेका छन् । लामो समयसम्म छापा पत्रकारितामा क्रियाशील शर्माले युट्युबमा आजदेखि ‘अनि अब’ नामको अन्तर्वार्ता तथा पडकास्ट शैलीको कार्यक्रम ल्याउन लागेका हुन् । जसमा पहिलो एपिसोडको अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्ले देखिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)