सिंहदरबारबाट 'फोहोर' लाइभ : गैरजिम्मेवार महानगर, बेपरवाह सिंहदरबार
baahrakhari.com · Mon Apr 17 00:38:00 GMT 2023
काठमाडौं । मुलुकको प्रमुख प्रशासकीय केन्द्र हो, सिंहदरबार । जहाँको फोहोर एक हप्तादेखि उठेको छैन ।
गृह मन्त्रालयको सिधा बायाँपट्टि, देशकै पुरानो सञ्चारगृह रेडियो नेपालको आडैमा, जस्ताको छाप्रो । छाप्रो अगाडिको गल्ली हुँदै भित्र छिर्न हम्मेहम्मे पर्छ । बाटोमै राखिएका छन्, साइकलमा फोहोर । टनाटन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)