‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
ratopati.com · Tue Jun 09 01:36:28 GMT 2026

काठमाडौँ । लामो समयदेखि संरचनागत र नीतिगत सुधारको माग गर्दै आएको निजी क्षेत्रले आगामी आर्थिक वर्षको बजेटलाई सिद्धान्ततः सकारात्मक रूपमा लिएको छ । तर, विगतका वर्षहरूमा जस्तै घोषणा राम्रा हुने तर कार्यान्वयन नहुने रोग दोहोरिने हो कि भन्ने चिन्ता कायम रहेको निजी क्षेत्र बताउँछ ।
नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौँमा आयोजना गरेको बजेटमाथि नीति संवाद कार्यक्रममा निजी क्षेत्रले यस्तो जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)