मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह

makalukhabar.com · Tue Jun 09 01:36:44 GMT 2026

तनहुँ । तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा नियमविपरीत निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले सबैमा आग्रह गरेको छ ।

नगरपालिकाले सोमबार सूचना प्रकाशित गरी सडक अधिकार क्षेत्र तथा सडकपेटी अवरुद्ध हुने गरी बनाइएका पक्की संरचना, बरन्डा तथा टिनका संरचना हटाउन आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)