तेस्रो तथा निर्णायक टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जित्यो, यूएई पराजित
Ujyaaloonline.com · Mon Aug 21 00:55:49 GMT 2023
काठमाण्डाै - यूएईसँगको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट न्युजिल्यान्डले जितेको छ । दुबईमा गएराति भएको खेलमा न्युजिल्यान्ड ३२ रनले विजयी भएको हो ।
जितका लागि न्युजिल्यान्डले दिएको १६७ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित समयमा सात विकेट गुमाएर मात्र १३४ रन बनाउन सक्यो । यूएईका लागि आयन अफजल खानले सर्वाधिक ४२ रन बनाए । यस्तै, बसिल ममिदले २४ र आर्यनश शर्माले १६ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)