प्रदेश प्रहरी र कर्मचारी समायोजन तत्काल गर्न सातै मुख्यमन्त्रीको माग
setopati.com · Wed Oct 14 08:07:06 GMT 2026

सातै प्रदेशका मुख्यमन्त्रीले प्रदेश प्रहरी गठन तथा कर्मचारी समायोजनको काम तत्काल अघि बढाउन संघीय सरकारसँग माग गरेका छन्।
कोशी प्रदेश सरकारको आयोजनामा असोज २७ र २८ गते विराटनगरमा भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले 'कोशी घोषणा–२०८३' जारी गर्दै प्रदेशका संवैधानिक अधिकार कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण र अधिकार हस्तान्तरण गर्न माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)