यी मसला जसले रूघा–खोकी भगाउँछ
lokaantar.com · Sat Oct 02 17:15:00 GMT 2021
मौसममा परिवर्तन आउँदा र शरीर चिसो हुँदा स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ ।
चीसो बेलामा शरीरलाई तातो हुने कुरा खानुपर्छ । शरीरलाई भित्रैबाट तातो राख्नका लागि गरम मसला नै सबभन्दा उपयुक्त हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)