राप्रपा सांसद बस्नेत १५ लाख धरौटीमा रिहा
gorkhapatraonline.com · Wed Sep 03 17:18:36 GMT 2025

सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राप्रपाबाट प्रतिनिधिसभा सदस्य रहनुभएका गीता बस्नेत १५ लाख रुपियाँ धरौटी बुझाएर रिहा हुनुभएको छ ।
उहाँ नवलपुर जिल्ला अदालतबाट धरौटी बुझाएर बुधबार रिहा हुनुभएको अदालतका सूचना अधिकारी सरिता अर्यालले जानकारी दिनुभयो । उहाँ अदालतमा उपस्थित भई धरौटी बुझाएर रिहा भएको अर्यालले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)