मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नमुना ल्याएर डेरीलाई तर्साउँदै, उन्मुक्ति पनि दिँदै

ekantipur.com · Fri Sep 03 01:10:31 GMT 2021

खाद्य वस्तुको गुणस्तर नियमन/सुधार गर्ने दायित्व पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निजी डेरीबाट उत्पादित सामग्रीको नमुनामा कैफियत देखिए पनि उन्मुक्ति दिने गरेको पाइएको छ ।

विभागले तीन वर्षयता उपत्यकामा रहेका झन्डै २९ डेरीबाट नमुना संकलन गरी परीक्षण गरेको थियो । परीक्षणका क्रममा धेरैजसो डेरीबाट संकलित नमुनाको गुणस्तर न्यून भेटिए पनि उनीहरूविरुद्ध कारबाही भएको छैन । गुणस्तरीय उत्पादन नगर्नेलाई खाद्य ऐनअनुसार मुद्दा दायर हुनुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)