ऋण घटाउन उन्नत अर्थतन्त्रलाई आइएमएफको आग्रह
nepalnews.com · Wed Oct 14 08:13:27 GMT 2026

बैंकक। बढ्दो सरकारी ऋण र दशकौंयताकै उच्च बन्ड प्रतिफलले अर्थतन्त्रमा दबाब बढाएपछि अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले उन्नत अर्थतन्त्र भएका देशलाई ऋण नियन्त्रणका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ।
विश्वव्यापी सार्वजनिक ऋण दोस्रो विश्वयुद्धपछिकै उच्चस्तरमा पुगेको र विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी) को १०० प्रतिशत नाघ्ने क्रममा रहेकाले ऋणको भार घटाउन ठोस प्रयास आवश्यक रहेको कोषले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)