मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इजरायलमा १२ वर्षपछि ढल्यो नेतान्याहूको सत्ता

nepalsamaya.com · Sun Jun 13 18:15:00 GMT 2021

जेरुसेलम- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू १२ वर्षपछि सत्ताबाट बाहिरिने भएका छन्। लामो समय सत्तामा शक्ति जमाएका प्रधानमन्त्री बिदा हुने भएका हुन्।

आइतबार इजरायली संसद्ले नेतान्याहूविरुद्धको गठबन्धनबाट प्रधानमन्त्री बनाउने प्रस्तावलाई अनुमोदन गरेपछि नेतान्याहूको बहिर्गमन निश्चित भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)