मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरा–दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

khabarhub.com · Wed Oct 14 08:15:44 GMT 2026

गण्डकी – फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ ।

सुरुमा छ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)