डिशहोमका ग्राहकलाई मेलुङ थकालीमा विशेष छुटको व्यवस्था
techpana.com · Wed Sep 03 17:25:56 GMT 2025

काठमाडौँ । डिशहोमले चर्चित थकाली ब्रान्ड ‘मेलुङ थकाली’ सँग रणनीतिक साझेदारीको घोषणा गरेको छ । यस साझेदारी अन्तर्गत डिशहोमका सक्रिय ग्राहकले मेलुङ थकालीका सबै आउटलेटहरूमा थकाली परिकारमा १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)