मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रभु र सेन्चुरी कमर्सियल बैंक मर्जरमा जाने, सेयर कारोबार रोक्का

arthasansar.com

प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक मर्जरमा जाने भएका छन् । मर्जर सम्झौतामा आइतबार बेलुका हस्ताक्षर भएसंगै दुवै कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ ।

दुबै बैंकले नेप्सलाई पत्र लेख्दै मर्जरका लागि प्रारम्भिक सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भइसकेकाले दुबै बैंकको सेयर कारोबार रोक्का राखिदिन आग्रह गरेको हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)