महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला
khabarhub.com · Wed Oct 14 08:34:27 GMT 2026

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ ।
गत शनिबार दोधारा–चाँदनी झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको इन्टरनेट तार तान्ने क्रममा बोट अनियन्त्रित भएपछि थारू महाकाली नदीमा बेपत्ता भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)