मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एटलेटिकोका लागि ग्रिजमनको १०० औं गोल

ekantipur.com · Sun Oct 16 00:49:32 GMT 2022

म्याड्रिड — एन्टोनी ग्रिजमनले आफ्नो क्लबका लागि गरेको १०० औं गोलको मदतले एटलेटिको म्याड्रिडले शनिबार स्पेनी ला लिगामा एथलेटिको बिलबाओमाथि १–० को जित रचेको छ ।

दोस्रो हाफको ४७ औं मिनेटमा ग्रिजमनले निर्णायक गोल गरे । बार्सिलोनाबाट एटलेटिको फर्केयता उनको यो पहिलो लिग गोल हो । यो जितपछि एटलेटिको नौ खेलबाट १९ अंकमा तेस्रो स्थानमा उक्लेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)