काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर
neplays.com · Tue Jun 30 11:25:00 GMT 2026
काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को पदमा नियुक्त गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले आउदो सिजनको एनपीएललाई लक्षित गरेर शरदलाई लिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
