मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैकल्पिक राजनीतिक शक्तिको खोजीमा विवेकशील

news24nepal.tv · Sat Feb 11 01:12:20 GMT 2023

काठमाडौं । वैकल्पिक राजनीति गर्ने उद्घोष गरेको विवेकशील साझा पार्टी सबैभन्दा छोटो समयमा धेरै उतारचढावपूर्ण समय व्यतित गर्नेमा पर्छ ।

भ्रष्टाचारको अन्त्य, सुशासन र समावेशी लोकतन्त्र लगायतका विषयलाई बोकेर राजनीतिमा आएको विवेकशील पार्टी केहि समय नेतृत्वविहीन नै बन्न पुग्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)