मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऊर्जा मन्त्रालयका ६ महिनाका उपलब्धि : सिँचाइ विस्तारदेखि बाढी पूर्वसूचनासम्म प्रगति

kalakarmi.com · Wed Oct 14 08:39:57 GMT 2026

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएपछिका छ महिनामा ऊर्जा, जलस्रोत, सिँचाइ, विद्युत् प्रसारण तथा वितरण, नवीकरणीय ऊर्जा र विपद् पूर्वसूचना प्रणालीका क्षेत्रमा भएका प्रगति तथा उपलब्धि सार्वजनिक गरेको छ ।

मन्त्रालयले चाडपर्वको शुभकामना आदानप्रदान तथा छ महिनाको उपलब्धि प्रस्तुतीकरण कार्यक्रममार्फत नीतिगत सुधार, ठूला आयोजना कार्यान्वयन, विद्युत् प्रसारण पूर्वाधार विस्तार, सिँचाइ सुविधा वृद्धि, जलविद्युत् आयोजना विकास तथा मौसम र बाढी पूर्वसूचना प्रणालीको सुदृढीकरणलगायतका उपलब्धि प्रस्तुत गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)