केही भू–भागमा हिमपात हुने, काठमाडौंमा मौसम बदली
baahrakhari.com · Thu Dec 23 00:57:00 GMT 2021
काठमाडौं । देशका विभिन्न भागमा आज पनि हिमपातको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)