मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा नवलपुरको सभापतिमा भण्डारी

lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित भएका छन् । गएराति सम्पन्न निर्वाचनमा एक सय ४२ मतसहित उनी सभापतिमा निर्वाचित भएको निर्वाचन संयोजक मीना शर्मा आचार्यले जानकारी दिइन् ।

प्रतिस्पर्धी गोकुल सापकोटाले एक सय ३९ र कृष्णप्रसाद शर्माले एक सय ३६ मत प्राप्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)