मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

khabarhub.com · Wed Oct 14 08:46:54 GMT 2026

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया टुङ्गिन बाँकी रहेको छ । खरेलविरुद्ध उठेका विवादित विषयमा थप अध्ययन गर्नुपर्ने भएपछि सुनुवाइ प्रक्रिया लम्बिएको हो ।

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलसँग सम्बन्धित विवादित विषयमा थप सूचना तथा प्रमाण आवश्यक रहेकाले समितिले अध्ययनका लागि समय लिने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)