महाकालीमा बेपत्ता भएका असईको शव पाँच दिनपछि फेला
kendrabindu.com · Wed Oct 14 08:53:59 GMT 2026

कञ्चनपुर । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारुको शव पाँच दिनपछि फेला परेको छ ।
गत शनिबार दोधारा–चाँदनी झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तान्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारु बेपत्ता भएका थिए । सोही दिनदेखि सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि पाँचौँ दिनमा शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)