१५ घण्टामै युट्युब ट्रेन्डिङ नम्बर १ मा ‘कबड्डी ५’को ट्रेलर
nepalviews.com · Wed Oct 14 08:53:02 GMT 2026

काठमाडौं । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको मुभिजतर्फ ट्रेन्डिङ नम्बर १ मा उक्लिएको छ ।
ट्रेलरले करिब साढे ७ लाख भ्युज पाइसकेको छ । ट्रेलरप्रति दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । विशेषगरी निर्देशक रामबाबु गुरुङ, काजीको भूमिकामा देखिएका दयाहाङ राई र नयाँ पात्रका रूपमा जोडिएका विपीन कार्कीको अभिनय तथा प्रस्तुतिलाई दर्शकले रुचाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)