अध्यक्ष तथा सम्पादक श्रेष्ठ पक्राउप्रति पत्रकारहरूको आपत्ति
janaaastha.com

आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीविरुद्ध पत्रकारहरूले आवाज उठाएका छन् । जनआस्था साप्ताहिक प्रकाशित एक समाचारको विषयलाई लिएर प्रहरीले ललितपुरको नख्खुस्थित निवासबाट बुधबार साँझ अध्यक्ष श्रेष्ठलाई पक्राउ गरी प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)