ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प
khabarhub.com · Wed Oct 14 08:56:09 GMT 2026

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल, ग्यास तथा खनिज पदार्थको खोजी चाँडै सुरु हुने दाबी गरेका छन्।
ट्रम्पले ग्रिनल्यान्डमा विश्वका अन्य भूभागको तुलनामा सहजै उत्खनन गर्न सकिने तेलको मात्रा धेरै रहेको केही विज्ञले बताएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)