किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते
khabarhub.com · Wed Oct 14 08:58:55 GMT 2026

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार राति भएको आक्रमणअघि पश्चिमा सहयोगी राष्ट्रहरूबाट पूर्वसूचना प्राप्त नभएको बताए । उनका अनुसार यसै साता युक्रेनमा यस प्रकारको आक्रमण दोस्रोपटक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)