पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला
barnanmedia.com · Wed Oct 14 09:05:58 GMT 2026

फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ।
सुरुमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)