मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

barnanmedia.com · Wed Oct 14 09:15:25 GMT 2026

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना गर्न लागिएको छ ।

सिकारको कोटा निर्धारण गर्न आरक्षले प्रत्येक पाँच वर्षमा नाउर र झारलको संख्या गणना गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)