मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ऋण घटाउन उन्नत अर्थतन्त्रलाई आइएमएफको आग्रह

reportersnepal.com · Wed Oct 14 09:17:03 GMT 2026

बैङ्कक, २८ असोज । बढ्दो सरकारी ऋण र दशकौँयताकै उच्च बन्ड प्रतिफलले अर्थतन्त्रमा दबाब बढाएपछि अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले उन्नत अर्थतन्त्र भएका देशलाई ऋण नियन्त्रणका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ ।

विश्वव्यापी सार्वजनिक ऋण दोस्रो विश्वयुद्धपछिकै उच्च स्तरमा पुगेको र विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी) को १०० प्रतिशत नाघ्ने क्रममा रहेकाले ऋणको भार घटाउन ठोस प्रयास आवश्यक रहेको कोषले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)