आकाशमा चङ्गाको कावा, भुईँमा ‘चेट’ को गुञ्जन
ratopati.com · Wed Oct 14 09:20:23 GMT 2026

काठमाडौँ । आकाशमा रङ्गिन चङ्गाले कावा खाइरहँदा भुईँमा भने धागो बेर्ने, छाड्ने र चङ्गा काटिएसँगै ‘चेट’ को आवाजले कीर्तिपुर क्षेत्र गुञ्जायमान हुने गरेको छ।
दसैँका लागि विद्यालय बिदा भएसँगै बालबालिकाहरूको दिनचर्या चङ्गा उडाउनुमै बित्ने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)