मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'भारतका हामी नजिकका छिमेकी हौं, अरुसँग तुलना गर्न मिल्दैन'

lokaantar.com · Wed Jan 25 23:47:32 GMT 2023

नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको भन्दै आगामी दिनमा अझ मजबुद बनाउनुपर्ने बताएका छन् । भारतको ७५ औं स्वतन्ता दिवसको पूर्वसन्ध्यामा आयोजित साक्षात्कार कार्यक्रममा उनले त्यस्तो बताए ।

‘नेपाल–भारत सम्बन्धको कुरा गर्दा हामी नजिकका छिमेकी हौं । अरुसँग तुलना गर्ने ठाउँ छैन् । सांस्कृति, आर्थिक, सामाजिक, धार्मिक यी सबै हिसाबले हामी नजिक छौं’ उनले भने, ‘हाम्रा धेरै पक्ष राम्रा हुादाहुँैदै पनि कतिपय पक्ष मिलाउनु पर्नेछ । पूराना विषय समाधान गरेर जानुपर्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)