ह्वाइट हाउसले भन्यो, किमलाई भेट्न बाइडन 'इच्छुक छैनन्'
bbc.com · Tue Mar 30 00:39:10 GMT 2021
राष्ट्रपति जो बाइडन उत्तर कोरियाली नेता किम जङ-अनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले पुष्टि गरेको छ।
अमेरिकी अधिकारीहरू भन्छन्, उत्तर कोरियाप्रति राष्ट्रपति बाइडनको रवैया उनका पूर्ववर्ती डोनल्ड ट्रम्पको भन्दा फरक हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)