आइतबारसम्म काठमाडौं आइपुग्दै १६ लाख डोज एस्ट्राजेनेका खोप
nepallive.com · Thu Aug 05 00:36:00 GMT 2021
काठमाडौं– जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोप साउन २३ र २४ गते काठमाडौं आइपुग्ने भएको छ।
१६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार नेपाल ल्याइने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)