मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरिको इन्टेलिजेन्स ब्युरोद्वारा नक्कली नोटसहित दुई जना पक्राउ

kathmandupati.com · Sat Feb 04 17:26:47 GMT 2023

काठमाण्डु- सशस्त्र प्रहरि बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस हजार नेपाली नक्कली रुपैयाँसहित शनिबार सांझ दुई जनालाइ नियन्त्रणमा लिएको छ ।

सिरहा जिल्ला लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक बिध्यालय नजिकको रोडबाट उनिहरुलाइ नियन्त्रणमा लिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)