मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कङ्गोमा इबोलाबाट चार हजारभन्दा बढीको मृत्यु

ratopati.com · Wed Oct 14 09:55:28 GMT 2026

काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार ३८१ पुगेको छ । गत मे १५ मा प्रकोप घोषणा गरिएयता नौ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

मङ्गलबार सार्वजनिक पछिल्लो विवरणअनुसार सङ्क्रमितको कुल सङ्ख्या नौ हजार ६६ पुगेको छ । सङ्क्रमितमध्ये मृत्यु हुनेको अनुपात ४८.३ प्रतिशत रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)