मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कतारले कङ्गोमा २१ अर्ब डलर लगानी गर्न तयार

ratopati.com · Wed Sep 03 19:07:00 GMT 2025

किन्शासा। कतारी लगानी कम्पनी अल मन्सुर होल्डिङले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी)मा २१ अर्ब अमेरिकी डलर लगानी गर्न तयार रहेको बताएको छ । कङ्गोको पूर्वमा वर्षौँदेखि जारी द्वन्द्व अन्त्यका लागि दोहाले मध्यस्थता गरिरहेको छ।

समूहका संस्थापक तथा शाही परिवारका सदस्य शेख मन्सुर बिन जाबोर बिन जसिम अल थानीले अफ्रिकी भ्रमणका क्रममा मङ्गलबार डिआरसीको राजधानी किन्शासाको भ्रमण गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)