मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई के.टी.एम. सिटीमा विशेष छुट

corporatenepal.com · Wed Oct 14 10:01:13 GMT 2026

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट, सेवा क्षेत्र लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ नेपालको प्रतिष्ठित फेसन तथा लाईफस्टाइल कम्पनी के.टी.एम. सिटीमा महालक्ष्मी विकास बैंकका ग्राहकहरुले विशेष छुट पाउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले के.टी.एम. सिटी को १७ वटै आउटलेटहरुमा सम्पूर्ण पहिरन तथा कपडा खरिद गर्दा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)