नेपाल र अमेरिकाको क्रिकेट हेर्न खुलेकुदमन्त्री पोखरेल पुगे त्रिवि क्रिकेट रंगशाला
clickmandu.com · Sat May 16 06:47:42 GMT 2026

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र अमेरिकाबिचको प्रतिस्पर्धा हेर्न शिक्षा तथा खुलेकुदमन्त्री सस्मित पोखरेल पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका छन्।
अमेरिकाले टस जितेर ब्याटिङ रोजेपछि नेपाली क्रिकेट टोलीले पहिले फिल्डिङ गरेको खेल जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)