मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज बेलायतले स्वास्थ्य सामग्रीसहितको विमान नेपाल पठाउँदै

kalakarmi.com · Thu May 27 00:22:00 GMT 2021

लण्डन– कोरोना भाइरसको दोस्रो लहरको प्रकोपसंग जुधिरहेको नेपाललाई आज बिहिबार बेलायतले स्वास्थ्य सामग्री पठाउने भएको छ ।

बेलायत सरकारले स्वास्थ्यकर्मीहरुको एउटा समुहसंगै स्वास्थ्य सामग्रीहरु नेपाल पठाउन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)