मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी पुनः नियुक्त, सेयरधनीलाई ६ प्रतिशत लाभांश

kendrabindu.com · Wed Oct 14 10:29:17 GMT 2026

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न सभाले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट ३ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर गरी कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। उक्त लाभांशमा करसमेत समावेश छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)