प्रशासकीय अधिकृत वेपत्ता भएपछि मन्त्रालयलाई सहजिकरण गरिदिन मौलापुर नगरपालिकाको अनुरोध
rajdhanidaily.com · Tue Jun 30 11:39:30 GMT 2026

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुरेशबाबु घिमिरे बेपता भएका छन । तीनमहिना (९० दिन) देखी मौलापुरमा कार्यरत घिमिरे २० दिनभन्दा बढी कार्यालयमा हाजिर भएका छैनन् ।
अधिकांश समय कार्यालय बाहिर घुमफिरमा रमाउने घिमिरेले भुमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई नै मिलाएर मौलापुरमा आएकाले सधै कार्यालय गइराख्नु नपर्ने भन्दै कार्यालय जादैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)