नेपाल चेम्बर अफ कमर्स र बृहतप्रेन्योर्सबीच उद्यमशीलता प्रवद्र्धनमा सहकार्य
ajakoartha.com · Tue Jun 30 11:36:00 GMT 2026

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स र बृहत ग्रुपको उद्यमशीलता तथा भेन्चर विकास पहल बृहतप्रेन्योर्स प्रालि बीच उद्यमशीलता विकास, नवप्रवर्तन, व्यवसाय विस्तार तथा लगानी प्रवद्र्धनका लागि दुई वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सको भौतिक पुर्वाधार तथा भुमि सुधार समितिका सभापति रोशन भोयाद्यो तथा बृहतप्रेन्योर्सका संस्थापक एव बृहत ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डेडेन लामा राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)