मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मन्त्रिपरिषद् बैठकले १२ वैशाखमा बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

barnanmedia.com · Tue Apr 15 22:24:35 GMT 2025

आज बसेको मन्त्रिपरिषद् बैठकले १२ वैशाखमा बस्ने गरी बजेटको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)